Sunday, September 24

नायिका गरिमा पन्तको आज जन्मदिन, कति वर्ष पुगिन् उनी ! थाहा पाउनुहोस्

September 19, 2020 3054

कुनै समयकी हिट नायिका गरिमा पन्तको आज जन्मदिन हो । गरिमा १९८८ सेप्टेरम्बर १९ तारिखमा लमजुङ’मा जन्मेकी गरिमा नम्र स्वभावकी कम बोल्ने लजालु तर अभिनय’मा राम्रो दक्खल राख्ने सुन्दरी हुन् ।

आजबाट ३३ वर्ष लागेकी गरिमालाई जन्मदिन’को अवसरमा बिहानै’देखि शुभकाम’नाको वर्षा भइरहेको छ । म्यूजिक भिडि’यो हुँदै ठूलो पर्दामा डेब्यू गरेकी गरिमालेच’लचित्रमा राम्रो पकड बनाइर’हेका बेला विबाह गरिन् ।

गरिमा

विबाहपछि अन्य नायि’काहरु जसरी नै उनी राता’रात कला क्षेत्रबाट पलायन भइन् । चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहि’चान बनाउन सफल अभिनेत्री उनि विवाह पछाडि अस्ट्रे’लिया बस्दै आ’एकी छिन् ।

उनले हाल सम्म ‘झोला’, ‘तीन घुम्ती’ फूल, ठूली, सम्झना, अर्जुन देव, जीवन मृत्यु, मनले मनलाई मान्छ, सुन्दर मेरो नाम, फूल, भइहाल्छ नि, जस्ता चलचित्रमा अभिनय गरिस’केकी छिन् ।

प्रतिकृया दिनुहोस्