Sunday, September 26

विदेशबाट फर्कदै हुनुहुन्छ? अबदेखि यस्तो नियम लागू भएको छ , हेर्नुहोस्

March 15, 2020 5655

सरकार’ले वैदेशिक रोजगा’रीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमासमेत को’रोना भाइर’सको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिक’का लागि अनिश्चित’कालका लागि श्रम स्वीकृ’ति बन्द गरिएको वैदे’शिक रोजगार विभागका महा’निर्देशक कुमार दाहा’लले बताउनुभयो ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीह’रुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले निर्णय गरेको छ ।

विश्व स्वास्थ्य स्वा’स्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी’को घोषणा गरेपछि बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्त’रीय समन्वय समिति’को बैठक:ले यस्तो निर्णय गरेको’ हो

यसअघि सरकारले दक्षिण कोरि’यामा मार्च महिना’भर श्रमिक नपठाउने निर्णय गरेको थियो । नेपालको मुख्य श्रम गन्तव्य कतार, साउदी, मलेसिया, यूएई लगा’यतका देशमा पनि अहिले कोरो:ना भाइर’सको सङ्क्रमण बढ्दै गएको छ ।

कोरोनाको सङ्क्र’मण बढ्न नदिन भन्दै कता’रले यसअघि नै नेपालीसहित १४ देशका नागरिक’लाई प्रवे’शमा रोक लगा”एको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।यस्तै कुवेतले सा’र्वजनिक क्षेत्रका श्रमि’कलाई दुई हप्ता’को बिदा दिएको छ ।

रेस्टुरेन्टदेखि शैक्षि’क संस्था बन्द गरेको छ भने आज शुक्र’बार रातिदेखि कुवे’तले सबै व्यव’सायिक उडान पनि बन्द गर्दैछ । कुवेत सरकारले घरभित्रै पनि धेरै मानि’स जम्मा भएर नबस्न आफ्ना नागरि’कलाई अनुरोध गरेको छ ।

साउदीले पनि नेपा’लबाट हुने सिधा उडान’बाहेक ट्रान्जिट हुँदै प्रवेशमा रोक लगाएको छ भने तीन वटा विमा’नस्थल मात्र खुल्ला गरेको छ ।यूएईमा यसअघि नै दुई नेपाली श्रमि’कको कोरोना भाइर’सको संक्रम’णको पुष्टि भइसकेको छ ।

सरकारले विदेश’मा रहेका नेपा’लीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र ‘विदेशमा रहँदा उच्च सतर्कता अपना’उन आग्रह गरेको छ ।
यसैबीच नेपा’लले तेस्रो देशका नागरिक’हरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा शनिबारदेखि वैशाख १८ सम्मका लागि स्थगित गरेको छ ।

विदेशीह’रुलाई दिइँदै आएको अनअरा”इभल भिसा पनि वैशाख १८ गतेसम्मका लागि यसअघि नै स्थगित गरेको छ भने भिसा लिइसकेका विदेशी नागरि’कले नेपालको अध्या’गमन आइपुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ । यस्तै शनिबारदेखि स्वदेश फर्कने’ ने’पाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टा’इनमा बस्नुपर्ने भएको छ ।- जी एस नेपाल

प्रतिकृया दिनुहोस्