Friday, September 22

२३ वर्षीय महिला पत्रकार निर्मलाको रहस्य’मय मृ’त्यु , जंगलमा श’व भेटियो – हेर्नु,होस्

September 19, 2020 1190

कैलालीको सुख्खड’मा एक जना रेडियो पत्रकार महिलाको रहस्य’मय मृ त्यु भएको छ । कैलालीको घोडाघोडी नगर’पालिका ४ घर भएकी २३ बर्षीय रेडियो पत्र’कार निर्मला पहराई’को जंगलमा झु’ण्डिएको अवस्थामा श व भेटिएको हो ।

पहराई क्रिया’शील दलि’त पत्रकार संघ, नेपाल आड्जोन कै’लालीकी सहसचिव समेत हुन् । कैलाली एफ।एम।मा कार्यरत उनको श’व झु’ण्डिएको अवस्था’मा फेला परेको प्र’हरीले जनाएको छ । रुखमा झुण्डिए’को अवस्थामा श व फेला परेपनि ह त्या गरेर रुखमा झुण्ड्या’इएको आफन्तको आ’रोप छ ।

दुई दिनअघि घरबाट सम्प’र्कविहिन भएकी उनको खोजी गर्दा जंगलमा श व भेटिएको हो । उनको श व पोष्र्ट’मार्टमका लागि जिल्ला अस्प’ताल कैलाली लगिएको छ ।

गैरदलित युवकसँग प्रेममा थिइन:

पछिल्लो केही बर्ष’यता पत्रकारितामा सक्रिय उनी रेडियोकै एक पत्रकार’सँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । पहरा’ईका केही साथीहरुका अनुसार उनी रेडि’योमै काम गर्ने युवक’सँग प्रेम सम्बन्धमा रहेको पाइएको हो ।समाचारपत्रमा खबर छ ।

गैरदलित समुदायका युवकसँग प्रेम सम्बन्ध’मा रहेको भएपनि ‘जात नमिल्ने’भन्दै उनले पटक पटक दुर्व्यव’हार भोग्दै आएकी थिइन् । पछिल्लो केही समय तनाव’मा देखिए’की उनको शुक्रबा’र भने जंगलमा झु’ण्डिएको अवस्था’मा श व भेटिएको हो ।

श व भेटिएको स्थल समेत शं’कास्पद रहेकाले निष्प’क्ष छानबि’नको माग गर्दै आफन्तले ह त्या गरेर घ’टनालाई आ’त्मह’त्याजस्तो देखाउन खोजिएको आ’रोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्