Sunday, February 28

बद्री पंगेनी र बाल गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

September 19, 2020 1466

गायकद्वय बद्री पंगेनी र मोहन खड्का र बाल’गायिका कमला घिमिरेको ‘मन परेको भेना’ म्यु’जिक भिडियो सार्वज’निक गरिएको छ ।शुक्रबार सार्वजनिक गरिए’को सो गीतमा गाय’कद्वय पंगेनी र खड्का तथा बाल:गायिका घि:मिरेको स्वर रहेको छ ।

नेत्र अर्याल:को शब्द सृजना र गायक तथा संगीत’कार ऋषि खड्काले संगीत भरेको सो गीतका भिडि:योलाई मोडल सुनि’ल क्षेत्रीले निर्देशन गरेका छन् ।

जसमा निर्देश:न क्षेत्री, अन्जली अधिकारी, करिश्मा ढकाल, मोहन खड्का, ऋषि खड्का, बद्री पंगेनी, कमला घिमिरेको अभिनय देख्न सकिन्छ । भिडि’योमा छायाँ’कार दिपक गिरी’ले छायां’कन गरेका छन् भने सम्पादन अमृत चापा’गाईले गरेका हुन् ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्