Wednesday, January 27

२ बर्षको टिकटक स्टार समाईराले एलिजा गौतमसंग पहिलो दशैं गीत (रमाइलो भिडियो हेर्नुहोस)

September 19, 2020 867

नायिका एलिजा गौतम र नायक आकाश श्रेष्ठ अभिनित दशैं गीत को सुटिङ्ग सम्पन्न भए संगै नायिका एलि’जा गौतम र सोहि गीतमा खेलेकी बाल कला’कार समाई’रा थापा संगै गुराँस ढकालले अभि’नय गरेको गीत ‘सानु’बजारमा आउने भएको छ।

डी ए आर मुभिजले ब’जारमा ल्याउ’ने उक्त गीतको सु’टिङ्ग सकिएको छ। गीतमा समिक्षा अधिकारी ,प्रताप दास र आयुसा गौतमले आवाज दिएको छ भने गीतमा शब्द कमल सरगम र संगीत घ’मेश दुला’लले गरेका छन।

प्रभाव’न जे ले नि’र्देशन गरेको उक्त गीतको भिडि’यो केहि दिनमै आउदै छ।हेरौ उक्त गीत संग जो’डिएर गरिएको यो बिशेष कुराकानी भि’डियोमा हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्