आफ्नो पक्षमा प्रदर्शन नगरिदिन नेपाल विद्युत प्राधि’करणका निवर्तमान कार्यकारी निर्देशक कुल’मान घिसिङले आग्रह गर्नुभ’एको छ ।
चार बर्षै कार्य’काल पूरा गरेर केहिदिन अघि बि’दाई हुनुभएपछि मुलुकभर घिसिङ’लाई सरकारले पुन सोहि स्थानमा नियुक्ति दिनुपर्ने भन्दै प्रदर्शन भइरहे’को छ । सो बिषय’मा ध्यानाकर्षण भ’एको भन्दै घिसि’ङले एक बिज्ञप्ति जारी गर्दै प्रदर्शन नगरिदिन सबैमा आग्रह गर्नुभ’एको हो ।
बिज्ञप्ति मा उहाँले भन्नुभएको छ- ‘विश्वव्यापी रुपमा फैलिए’को कोभिड-१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्य’कारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखि महामा’रीको संवेदन’शील अवस्था मा सडक’मा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।
नेपाल सरकार’ले मलाई नियुक्ति गर्दा दिएको जिम्मेवा’री मैले सफलतापूर्वक सम्पन्न गरी ४ बर्षे कार्यकाल पूरा गरेको छु । प्रधिकर’णको कार्य’कारी नेतृत्वको निरन्तरता बारे परिव’र्तन नियमित एवम स्वभा’विक प्रकृया भएकाले यस’लाई हामि सबैले आत्मसाथ गर्ने पर्छ ।
प्राधिकर’णको कार्यकारी निर्दे’शक नियुक्ति गर्ने सम्पूर्ण अधिकार सरकारमा निहित भएकाले यस बिषयमा उप’युक्त समयमा आवाश्यक निर्णय हुनेनैछ ।’ उहाँले बिज्ञप्ति’मार्फत कोरोना महामारी बिश्वभर फै’लिएको अवस्थामा भिडभाड नगरि’दिनपनि आग्रह गर्नुभएको छ । कुलमा’नको पक्षमा प्रदर्शन गर्ने केहि’लाई प्रहरीले प’क्राउ समेत गरेको छ । – न्युज २४नेपाल

प्रतिकृया दिनुहोस्