Sunday, September 24

पशुपति शर्मा र आयुषा गौतमको सारालाई रूवाउने दशैं गीत (भिडियो सहित)

September 19, 2020 4095

गायक पशुपती शर्मा गा’यिका सरिता कार्की र आयुशा गौतम को स्वर रहेको “आउने कि नआउने दाइ” गीतको भि’डियो डिजिटल बजारमा गोरखा चौतारी म्यु’जिक प्रा लि ले सार्वज’निक गरेको छ ।

आयुषा

हिन्दु हरुको म’हान चाड दशै र तिहार लाई लक्ष्यित गरेर दाजु बहिनी को भावहरुलाई गीतमा समावेश गरिएको छ । जिब’न प्याकुरेल को लय रशब्द रहेको छ ।सुरेश श्रेष्ठ को छायाँकन ,शिव पौडेल को सम्पादन र स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन भिडियो’मा रहेको छ ।

” आउने कि नआउने दाइ” गीतको भिडि’योमा सुनिल लामिछाने , करिश्मा ढकाल आयु’शा गौतम हिरन्य पोख’रेल र वसन्त पोखरेल (बिबश)को अभिनय भिडि’योमा रहेको छ । उक्त गीतको भि’डियो गोरखा चौतारी म्युजिक प्रा लि ले आफ्नै युटुव च्यान’लबाट बजारमा ल्याएको छ।

हेर्नुहोस् भिडियो...

प्रतिकृया दिनुहोस्