Thursday, December 7

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस् जिल्लागत विवरण

September 19, 2020 3089

मुलुकमा आज थप १ हजार २ सय ४ जनामा को’रोना भाइरस कोभिड १९ संक्रम’णको पुष्टि भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्राल’यका अनुसार पछिल्लो २४ घण्टामा दे’शका बिभिन्न भागमा १ हजार २ सय ४ संक्र’मित थपिएसंंगै नेपा’लमा संक्रमि’तको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

मन्त्राल’यका अनु’सार प्रदेश १ को ओल’खढुंगामा ३ जना, खोटाङमा १ जना, झापामा ६ जना, मोरङमा ३३ जना, र सुनस’रीमा २३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को ध’नुषामा २ जना, पर्सा’मा ६ जना, बारामा १ सय ११ जना, महोत्तरीमा १ जना, रौतह’टमा २ जना, सप्तरीमा १९ जना, सर्लाहीमा १५ जना र सि’रहामा ८ जनामा संक्र’मण देखिएको छ ।

यता, वागम’ती प्रदेशको काठ’माडौँमा ५ सय ७० जना, काभ्रेमा १४ जना, चित’वनमा ७ जना, दो’लखामा ५ जना, धादिङमा १३ जना, नुवाकोटमा ४ जना, भक्तपुरमा ८३ जनामा’ पुष्टी भएको छ,

मकवानपुरमा १८ जना, रामे’छापमा ९ जना, ललि’तपुरमा ५८ जना, सिन्धुपाल्चोकमा ४ जना र सिन्धुलीमा ७ जनामा भाइ’रस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेश:को कास्कीमा १३ जना, गोरखामा ४ जना, तनहुँमा ५ जना, नवल’परासी पूर्वमा ४५ जना, पर्वतमा २ जना, लम:जुङमा ५ जना र स्याङ्जामा ३ जनामा संक्र:मण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घा:खाँचीमा ३ जना, कपिल:वस्तुमा ३ जना, दाङमा २८ जना, नवलपरासीमा १ जना, पाल्पामा २ जनामा पुष्टी भएको छ,

प्यूठानमा १ जना, बर्दि:यामा ४ जना, बाँकेमा २० जना, रुपन्देहीमा १ जनामा भाइरस पुष्टि भएको छ । त्यस्तै कर्णाली प्रदेश’को दैलेखमा २ जना, सुर्खेतमा ३ जनामा संक्र:मण पुष्टि भएको छ ।

त्यस्तै, सुदूर’पश्चिम प्रदेशको कञ्चन’पुरमा २ जना, कैला’लीमा ८ जना, डडेल्धुरामा ३ जना। दार्चुला’मा २१ जना र बैतडीमा ३ जनामा संक्रमण पुष्टि भएको छ । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्