September 19, 2020 2960
गत २४ घण्टामा देश’भर ११ जना कोरोना संक्र’मितको मृ त्यु भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्राल’यका अनुसार मृ त्यु हुनेमा ४ जना पुरुष र ७ जना महिला रहेका छन् ।
जसमा ललितपुरका ६० वर्षीय पुरुष, ७६ वर्षीया महि’ला र ६८ वर्षीया महिलास’हित ३ जनाको मृ त्यु भएको छ । त्यसैग’री काठमाडौंका ७५ वर्षीय पुरुष र ७७ बर्षीया महि’ला गरी दुई जनाको मृ त्यु भएको छ ।
त्यस्तै मोरङ’की ६५ वर्षीया महिला, रौत’हटकी ५१ वर्षीया महिला, सर्लाहीकी ५६ वर्षी’या महिला, मक’वानपुरकी ३७ वर्षीया महिला, रुपन्देही’का ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुषको पनि मृ त्यु भएको छ ।
योसँगै देश’भर कुल मृ तकको संख्या ४ सय १ पुगेको छ । यो मृ त्युदर संक्रमि’त हुनेहरुबाट ०.६४ प्रति’शत हो । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्