Monday, October 2

चिनियाँ सैनिक’द्वारा भारतीय सैनिक’ले गस्ती गर्ने १० भन्दा ब’ढी स्थान कब्जा

September 19, 2020 1850

चीन-भारत सीमामा चिनियाँ सैनि’कले भारतीय सैनि’कले गस्ती गर्ने १० भन्दा बढी स्थान कब्जा गरेका छन् ।

भारतीय समाचार माध्यम’हरुका अनुसार चिनियाँ सैनिक’हरुले चीन भारत सीमा क्षेत्रको पूर्वी लद्दाख क्षेत्रको सीमा’मा भारतीय सैनिकले गस्ती गर्ने स्थानहरु क’ब्जा गरेको हो ।

समाचार अ’नुसार वास्तविक नियन्त्र’ण रेखा (एलएसी)मा गस्ती गर्ने भारतीय सेनालाई सो सीमा क्षेत्रमा प्रवेश गर्न दिएका छैनन् । यसबारे भारतको अंग्रेजी पत्रिका ‘द हिन्दू’ले प्रका’शित गरेको खबरमा छ ।

उसका अनु’सार उत्तरमा डेप’साङ्ग मैदान’देखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रो’लिङ्ग प्वाइन्टमा चि’नियाँ सैनि’कका का’रण भार’तीय सैनिक सीमा क्षेत्र’मा गस्ती जान सकेका छन् ।

भारतीय सैनि’कहरु गत अप्रिल’देखि नै ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७ र १७ ए पेट्रोलिङ्ग प्वाइन्टमा गस्ती गर्न नपाएको भारतीय समा’चार माध्यमहरु’को भनाइ छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्