Friday, June 9

पहिलो`पटक स्टेजमा आयुषा गौतमको कडा प्रस्तुति, उप-प्रधानमन्त्री समे`त परे छक्क {भि`डियो सहित}

March 15, 2020 3396

पछिल्लो समय मि’डियामा चर्चामा रहेकी ८ वर्षीय बालिका आयुषा गौतमको स्वर रहेको निकै कर्ण’प्रिय लो’कगीत भिडि’योसहित सार्वज’निक भएको छ । आयु’षले यो गीत चर्चित गायक राजु प’रिया’रसँग गाएकी हुन् ।डिआर सुजनको संगीत र प्रल्हाद सुवेदी’को शब्द रहेको गीत आयुषा र राजुले गुरु चेली’को रुपमा गाएका छन् ।

गीतमा गुरुसँग चे’लीले आफ्नो सप’नाको चर्चा गरेको शब्द समेटिएको छ । गीतको भिडियोमा कलाकार सरो’ज खनाल, लो’कगायक कृष्ण, डिआर सुजन, रविना भन्डारी, लेख’नाथ भुसाल, चक्र साउद आरसी लगायतको अभिनय देख्न सकिन्छ ।

विद्यालय’को वाता’वरणमा छायाँकन भ’एको भिडियोमा शम्भु चालि’सेको छायाँकन, सुजन शाहीको सम्पा’दन रहेको छ । भिडियो डिआर सुजनले नै निर्दे’शन गरेका हुन् । दुई दिन अ’गाडि सार्वज’निक यो गीतले अहिलेसम्म चार ला’ख बढी दर्शक पाउँदै युट्युव ट्रेन्डिङको १० औं स्थान’मा आउन सफल भएको छ ।

यसैबीच हिजो दरबा’रमार्गमा भएको कार्यक्र’ममा आयु’षाले पहिलो’पटक स्टेजमा आफ्नो गीत फुली ना’कैमा गाउदा प्रमुख अतिथिको रुपमा गएका पुर्ब उप-प्रधा’नमन्त्री तोप ब’हादुर राय’माझी पनि चकित परे हेरौ…

प्रतिकृया दिनुहोस्