Monday, January 25

आज असोज ४ गते आईतबारको राशिफल हेर्नुहोस्

September 20, 2020 1151

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरायसी सुखसु’विधा बढा’उने कुनै महँगो’ वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहने छ । शान्त र रमाइलो वाता’वरणको सिर्जना हुनेछ । व्यवहारिक र व्य’वसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि स’मय निकाल्नु पर्ने देखिन्छ ।

भोलिको लागि शुभअङ्क : ६ र शुभरङ्ग : छिर्के’मिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अश्विनीकुमाराभ्यां नमः न्यून’तम जापस’ङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यापार÷व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उप’योगी बन्नसक्छ । बौद्धिक र चिन्त’नमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्या’ले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको का’रणले असर पुर्याउने सम्भा’वना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

शुभअङ्क : ५ र शुभरङ्ग : हलुका नी’लो वा आकाशे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ हयग्रीवाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

को, ह) –
दिनको सुरुवा:तमा आलस्य र थका’नको महसुस भए पनि आनन्द र उल्लासको वातावर’णमा समय व्यतीत हुनेछ । आम्दानी’को नयाँ स्रोत देखा पर्नेछ । डुबेको धन अप्रत्या’शित ढङ्गले फिर्ता आउन सक्छ । परिवा’रका सदस्य’हरूमा खुसी हुनेछ । दिन ढल्दै जाँदा ज्ञान’मूलक क्षेत्रमा आकर्षण बढ्ने छ । पठनपाठनमा मन जानेछ ।

शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धु’वान्धवले सकेको सहयोग गर्नेछन् । कुनै काम’को नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिना’मसिना घराय’सी सम’स्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

शुभअङ्क : ३ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कार्यवि’नायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आ’रम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोकिएका काम सम्पा’दन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानी’का नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवा’रिक सुख मिल्नेछ । माता’पिता वा अभिभावकवर्गबाट आवश्य’क सह’योग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ ।

शुभअङ्क : २ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभ’कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ वैभव’लक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइ’ने योग छ । स्वादिष्ट भोजनको आ’नन्द समेत पाइएला । बन्दव्यापार’बाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्न’हरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामा’जिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

शुभअङ्क : १ र शुभरङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ अनन्ताय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझ’पख रमाइ’लोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ता’उलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसा’यतर्फ हात हाल्नु राम्रो छैन ।

शुभअङ्क : ३ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज का’र्यसिद्धि मन्त्र : ॐ त्र्यम्ब’काय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
इष्टमित्रले प्रदान गरेको सल्ला’हलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्ण’यात्मक शक्ति बढ्नेछ । घरायसी वाता’वरणमा सुधार आउने छ, रमाइलो पा’रिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृ’तिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लग’नशील भइने छ ।

शुभअङ्क : २ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कर्मचारीले हाकिम’लाई खुसी पार्न सक्छन् । ठूलाब’डाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तान’पक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहने छ । धार्मिक÷सामा’जिक र सांस्कृतिक क्रियाकला’पमा सक्रिय भइनेछ । गरेका काम’मा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा सम’य निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ ।

शुभअङ्क : १ र शुभरङ्ग : का’लो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विष्ण’वे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नय’नका लागि गरि’एको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलि’यो देखिन्छ । स्वास्थ्य’मा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमू’लक परिणाम प्राप्त हुनेछ ।

शुभअङ्क : ९ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभ’कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ परब्रह्मणे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आ’रम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यक्तिगत स्वास्थ्य र दुर्घट:नाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधन:मा यात्रा गर्दा होस गरको जाति हुन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्ला:हबाट फाइदा हुने देखिन्छ । परदेश वा विदेशमा रहेका आफन्तजन’सँग भेटघाट वा कुराकानी हुनसक्छ । कडा परिश्रमका बलमा बेलुकीसम्ममा राम्रो परि’णाम हात पर्ने सम्भावना छ ।

शुभअङ्क : ८ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बेलुका:सम्म दाम्पत्य जीवनमा सका:रात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफ’ल प्राप्त हुने छ । बौ’द्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका का’ममा ढिलो भए पनि उपलब्धी’मूलक सफलता मिल्नेछ । दिनभरि पारि’वारिक सम्बन्ध सामान्य रूपले अगा’डि वढ्ने छ । महत्वपूर्ण घरा’यसी काम साँझ पर्नुअघि नै सिध्या’उनु राम्रो हुन्छ ।

शुभअङ्क : ७ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ इन्द्राण्यै नमः न्यूनतम जापस’ङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस्