कैलाश पर्वत’का नाम जोकोहीले सुने’कै हुनुपर्छ । शिव पुराण, मत्स्य पुरणा, स्कन्द पुराण अथाव भगवान शिव’को महिमा वाचन गर्दा ‘कैलाश पर्वतको’ नाम र महि’माको जताततै चर्चा हुन्छ ।
देवता’का पनि देवता आरध्यदेव महादेव र माता पार्वतीको वा’सस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौ’राणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्व’भित मुद्रामा रहेको छ ।
हेमश्रीङ्ग, वैद्युत, ककुन्दमान र वरुण, श्रिङ्ग’वान र हिरण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्वत’हरुको बिचमा अवीस्थत यस पर्वतको’लाई कमलको फूलको प्रतिकको रुपमा पनि लिइन्छ ।
कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल निकै मनोरम पनि छ ।
प्राचीन काल’देखि नै विभिन्न धर्म’को लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यस’को महत्व अझ बढी छ । पौरा’णिक मान्यता अनुसार यस पर्वतका केही रहस्य’हरु यहाँ उल्लेख गरिएको छ-
चार धर्मको तीर्थस्थल
कैलाश मानसरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो ।
तिब्बती’हरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए । बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैन’हरुको मान्यता आदि’नाथ ऋषभदेव यो निर्माण’स्थल अष्टपद मान्दछन् । उनी’हरुको आनुसार ऋषभदेवले आठ पाइलामा कैलाशको यात्रा गरेका थिए । कैलाश क्षेत्र’लाई स्वयम्भू समेत मान्दछन् ।
नदीहरुको उद्गमस्थल
नेपालको कर्णाली नदीको उद्गम स्थल पनि हो– कैलाश पर्वत । कैलाश पर्वतको चार दिशा’बाट चार’वटा नदी’हरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदी’हरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वत’बाट शुरु हुन्छन् ।
कैलाशको चारै दिशा’मा विभिन्न जनावर’हरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अश्वमुख (घोडाको मुखजस्तो) रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याक’को आकृति देखिन्छ ।
यस स्थानमा सिर्फ योगी र ध्यानी’हरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वाता’वरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधि’कांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।
डमरु र ॐ को आवज
कैलाश पर्वत या मान’सरोवर तलाउ क्षेत्रमा निरन्तर एक आवा’ज सुनिन्छ । ध्यानमग्न तथा एकाग्र चित्तले सुन्ने हो भने यहाँ डमरू र ॐ को आवाज सुनिन्छ । वैज्ञानिक’हरुका अनुसार यो आवाज हिउ पग्लिएर आएको मान्दछन् । यस्तो पनि मान्यता राखिन्छ कि प्र’काश र ध्वनिकाे समागमबाट यहाँ ‘ॐ’कारको ध्वनि सुनिएको हुनसक्छ ।
यति मानवको रहस्य
हिमालय:वासीको भनाइलाई मान्ने हो भने यहाँ यति मानव पाइन्छ । कोई यसलाई हिमा’ली भालू समेत भन्ने गर्छन् भने कसैले जंगली मा’नव या हिम मानव पनि भन्छन् । यो धारणा समेत राखिन्छ कि यति मानवले मान्छे’लाई मारेर खान्छ । केही वैज्ञानि’कहरु भने यसरलाई निडर स्थल मानव मान्दछन् । अधिकांश वैज्ञा’निकहरुको दाबी के छ भने हिमालयको बाक्लो हिउ भएको क्षेत्रमा हिम मा’नव हुन्छन् ।
दुई रहस्यमयी ताल
यहाँ २ रहस्यम’यी ताल (सरोवर) छन । एउटा मानसरोवर र दोस्रो राक्षस नाम’को ताल । मानसरोवर दुनिया’को शुद्ध पानीको उच्चतम ताल मध्यको एक हो । जसलाई सूर्य’समान मानिन्छ । दोस्रो राक्षस नामक ताल जहाँको पानी पवित्र मानि’दैन । यसलाई चन्द्र’मासँग तुलना गरिन्छ । यी दुबै तालको सम्बन्ध सूर्य र चन्द्रमासँग जोडिएको छ । जसले सकारात्मक र नकारात्मक ऊ’र्जा दिने विश्वास गरिन्छ । – खबर हब
प्रतिकृया दिनुहोस्