Monday, November 29

पेट्रोल ट्यांकर त्रिशूलीमा खस्याे, पानीमै लाग्याे आगाे! हेर्नुहोस्…

September 20, 2020 951

पेट्रोल बोकेर काठमाडाैँ’तर्फ आइरहेकाे एक ट्यांकर त्रिशूली नदीमा खसेकाे बताइ’एकाे छ । ट्यांकर नदीमा खसेप’छि पानीमै आगला’गी भएको छ ।

ना ४ ख २८२२ नम्बरको उक्त ट्यांकर आइत’बार बिहान करिब २ बजेतिर त्रिशूलीमा ख’सेकाे जिल्ला प्र’हरी कार्यालय धादिङले जनाएकाे छ ।

तस्बिर सामाजिक संजाल

धादिङको गल्छी गाउँपालिका– ६ चरौंदीबा’ट त्रिशूलीमा खसेर आ’गाे लागेकाे भए पनि दमकलको सहायताले आगो निभाइसके’काे बताइएकाे छ ।

प्रह’रीका अनुसार ट्यांकर चालक र सहचाल’क प्रहरीको सम्पर्कमा आइसकेका छन् भने उ’द्धार कार्य भइरहेको छ । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्