Monday, March 27

विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा झलमल (भिडियो सहित)

September 20, 2020 884

विश्वकै सबैभन्दा अग्लो टावरका रुपमा चर्चित यूएई:को दुबई:स्थित बुर्ज खलि:फामा शनि:बार संवि:धान दिवस:को अवसर पारेर नेपालको राष्ट्रिय झण्डा झलमल पारिएको छ। बुर्ज खलि’फामा नेपाली समय’अनुसरा रातीको १० बजे लाइटिंगको माध्यम:बाट नेपाली झण्डा फहराइएको हो।

अबुधावीस्थित नेपा’ली दूतावा:सको समन्व:यमा नेपाली झण्डा झिलिमिली पारिएको हो। नेपालको मौजुदा संविधान २०७२ असोज ३ गते घोषणा गरिएको अवस’रमा संविधान दिवस मनाइ’एको हो।

छैटौं संविधान दिव:सका अवसरमा राजधानी काठमा:डौंमा विशेष कार्यक्रमको आयोजना गरियो भने विदेश:स्थित कूटनीतिक नियोगमहरुमा पनि संविधान दिवस मनाइ:एको छ।

संविधानस:भालदद्वारा बनाइएको यो संविधा’नपछि देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको हो। यो नेपाली ज’नताले आफ्ना लागि आफै बनाएको संविधान हो।

भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्