September 20, 2020 4172
नेपालमा पहिलो पटक को’रोनाका कारण एक सैनि’कको नि’धन भएको छ । नेपाली सेनाका एक जवा’नको कोरोनाबाट नि’धन भएको पुष्टि भएको छ ।
सैनिक प्रवक्ता सन्तोषवल्लव पौडेलका अनुसार ला’मो समयदेखि ब्लड क्या न्स रको बिरा’मीसमेत रहेका रामेछाप घर भएका सैनिक’को भदौ २९ गते निध’न भएको हो । उनको परिक्षणका क्र:ममा कोरो’ना पनि पोजेटिभ देखिएको थियो ।
उनको निध’नपछि असोज १ गते आएको रिपोर्टमा उनलाई कोरो’ना पुष्टि भएको देखिए’को प्रवक्ता पौडेलले बताए। कोरोना’का कारण ज्या’न गुमाउने उनी एक मात्रै सै’निक हुन्।
नेपाली सेना’का २ हजार ५६ जना’लाई कोरोना पु’ष्टि भइ’सकेको छ। ती मध्ये ४ सय १ जना निको भइस’केका र १ हजार ६ सय ४५ जना आइसो’लेसनमा रहेको सेनाले जना’एको छ। – ताजा खबर
प्रतिकृया दिनुहोस्