Friday, October 15

आज सुनको भाउ कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

September 20, 2020 1141

आज सुन’को भाउ कतिमा कारो’बार हुँदैछ ? हेर्नु’होस्

नेपाली बजारमा आइत:बार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यव:सायी महासं:घका अनुसार आइ:तबार पनि सुनको मूल्य शुक्र’बारकै बराबर रहेको छ ।

बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजा’बी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ ।

सुन

चाँदीको मूल्य भने तो:लाको १५ रुपैयाँ’ले घ’टेको छ । शुक्रबार प्रतितोला १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आइ’तबार १ हजार ३१५ रू:पैयाँमा कारोबार भइरहेको महासं’घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्