September 20, 2020 1436
आज सुन’को भाउ कतिमा कारो’बार हुँदैछ ? हेर्नु’होस्
नेपाली बजारमा आइत:बार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यव:सायी महासं:घका अनुसार आइ:तबार पनि सुनको मूल्य शुक्र’बारकै बराबर रहेको छ ।
बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजा’बी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ ।

चाँदीको मूल्य भने तो:लाको १५ रुपैयाँ’ले घ’टेको छ । शुक्रबार प्रतितोला १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आइ’तबार १ हजार ३१५ रू:पैयाँमा कारोबार भइरहेको महासं’घले जनाएको छ ।
प्रतिकृया दिनुहोस्