Sunday, December 5

डलर सहित अन्य देशको मुद्राको भाउ यस्तो छ:

September 20, 2020 2235

नेपाल राष्ट्र बैंकले आइत’बार (असोज ४) मा जारी गरेको विनिमय’दरका अनुसार अमेरि’की डलर एकको खरिद’दर ११७ रुपैयाँ २२ पैसा र बिक्री’दर ११७ रुपैयाँ ८२ पैसा रहेको छ ।

यस्तै, युरो एक’को खरिद’दर १३८ रुपै’याँ ९४ पैसा र बिक्री’दर १३९ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरि’ददर १५२ रुपै’याँ २१ पैसा र बिक्री’दर १५२ रुपैयाँ ९९ पैसा रहेको छ ।

यसैगरी, मले’सियन रिंगिट एक’को खरिद’दर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५६ पैसा रहेको छ।

यता, कतारी रियाल एक:को खरि’ददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । र, युए’ई दिराम एकको खरिद’दर ३१ रुपैयाँ ९१ पैसा र बिक्री’दर ३२ रुपैयाँ ०८ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्