Sunday, September 24

नेपालमा आज कोरोनाबाट १० जनाको मृ’त्यु , यी जिल्लाका हुन् मृत’क

September 20, 2020 2469

गत २४ घण्टामा देश’भर १० जना कोरोना संक्र’मितको मृ त्यु भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका अनु’सार मृ त्यु हुनेमा ४ जना पुरुष र ६ जना महिला रहे’का छन् ।

जसमा काठ’माडौंका ८२ वर्षीय पुरुष, ४० वर्षीया महि’ला, ६० वर्षीया महिला र ६३ वर्षीया महि’ला सहित ४ जनाको मृ त्यु भएको छ ।

त्यसैगरी धनुषा:का ७६ वर्षीय पुरुष, चितवन’का ८० बर्षीय पुरुष, रुपन्दे:हीका ६७ वर्षीय पुरुष, पाल्पाकी ४० बर्षीया महिला, भक्त’पुरकी ७२ वर्षीया महिला र ललितपु’रकी ७५ वर्षीया महिलाको पनि मृ त्यु भएको छ ।

योसँगै देशभर कुल मृत:कको संख्या ४ सय ११ पुगेको छ । यो मृत्युदर संक्र’मित हुनेहरुबाट ०।६४ प्र’तिशत हो ।


पीसिआर नतिजा अब २ घण्टामा

चितवन मेडि:कल कलेजले दुई घण्टा’मा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरु’आत गरेको हो । यसका लागि तीन ह:जार तिर्नुपर्ने हुन्छ ।

कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसि:आर परी’क्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना पुष्टि भएको थियो ।

कलेज’ले गत भदौ ३ गतेबाट पिसि’आर परीक्षण थालेको हो । कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीका अनुसार सङ्क्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महि:ला रहेका छन् । कूल सङ्ख्या:लाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा को:रोना देखिएको हो ।

सङ्क्रमण भई अस्प’तालमा उपचार’रतमध्ये हा’लसम्म १३ जनाको निधन भएको छ । अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको जनाएको छ । हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् ।

उहाँका अनुसार तीनज’ना भेन्टिलेटर र ४३ जनाको को’भिड सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सा’मान्य छ । अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन् ।

कले’जका अध्यक्ष एवं प्रबन्ध निर्देश’क प्राडा हरिशचन्द्र न्यौपानेले रु चार करोडभन्दा बढी खर्च गरेर प्रयो’गशाला स्थापना गरिएको जानकारी दिनुभयो । नेपालमा नै निजी क्षेत्रबाट कोरोना रोगको परीक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको उहाँ’को भनाइ छ ।

सरका’रको निजी क्षेत्र प्रतिको धारणा सका’रात्मक हुन सकेमा रोग नियन्त्रण र उपचारमा निजी क्षेत्रले थप यो’गदान गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

कलेजले हाल रु दुई हजा’रमात्र लिएर पिसिआर प”रीक्षण गर्दै आएको छ । भरतपुर अस्पतालको प्रयोगशाला’मा परीक्षण गर्न ढिला भएका नमूनाहरुको परीक्षण पनि कलेज’ले गर्दै आएको छ ।

स्वास्थ्य बीमा पिसिआर परीक्ष:णमा लागू भएमा सहज हुने निर्देशक डा न्यौपाने भनाइ छ । जिल्लामा भरतपुर अस्पताल:को कोभिड–१९ प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्स’र अस्पतालको प्रयोगशालामा नमूना परीक्षणको काम भइरहे’को छ ।

प्रतिकृया दिनुहोस्