मुलुकमा थप १ हजार ३ सय २५ जना’मा कोरोना भाइरस कोभिड १९ संक्रम’णको पुष्टि भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्राल&यका अनुसार पछि’ल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय २५ संक्रमित थपिएसंंगै नेपालमा संक्र’मितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ ।
मन्त्रालयका अनु’सार प्रदेश १ को उदयपु’रमा १ जना, झापामा ३ जना, तेह्रथुममा १ जना, पाँचथर’मा २ जना, भोजपुरमा १ जना, मोरङमा ६३ जना र सुनसरीमा ७ जनामा संक्रमण देखि’एको छ ।
त्यस्तै प्रदेश २ को धनु’षामा २ जना, पर्सामा १४ जना, बारामा १ जना, रौतहटमा २६ जन, सप्त’रीमा ५ जना, सर्ला’हीमा १० जना र सिरहामा ८ जनामा संक्र’मण देखि’एको छ ।
यता, वाग’मती प्रदेशको काठमा’डौँमा ६ सय २ जना, काभ्रेमा २ जना, चितवनमा १५ जना, दोल’खामा ४ जना, धादिङमा २१ जना, नुवाकोटमा १ जना, भक्तपुरमा १ सय १ जना, मक’वानपुरमा २४ जना, ललितपुरमा ६४ जनामा पुष्टी भएको छ,
सिन्धुपाल्चोक’मा ३ जना र सिन्धु’लीमा १ जनामा भाइ’रस देखिएको छ । त्यस्तै, गण्डकी प्रदेशको कास्की’मा ३० जना, गोरखामा २ जना, तनहुँमा १ जना, लमजुङ’मा १८ जना, वाग्लुङमा १ जना र स्या’ङ्जामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, प्रदेश ५ को अर्घा’खाँचीमा १ जना, कपिल’वस्तुमा १२ जना, गुल्मीमा ६ जना, दाङमा ३ जना, नवलप’रासीमा १२ जना, पाल्पामा १२ जना, प्युठा’नमा ११ जना, बर्दि’यामा ६ जना, बाँकेमा ३२ जना, रुपन्देहीमा १ सय १३ र रोल्पामा १ जना’मा भाइ’रस पुष्टि भएको छ ।
त्यस्तै कर्णाली प्रदेश’को कालिकोटमा १ जना र सुर्खेत’मा २९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १० जना, कैलालीमा १२ जना र बझा’ङमा १९ जनामा संक्रमण पुष्टि भएको छ । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्