आफू’लाई कोरोना पोजेटि’भ देखिएको भन्दै घरबाट निस्कि’एका एक जना प्रेमीका’सँगै पक्रा’उ परेका छन् । कोरोना पोजेटि’भ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घर’बाट निस्किेका उनी प्रेमिका’सहित पक्रा’उ परेका हुन्।
घट’ना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यम’काअनुसार कोभिड सेन्टर’मा भर्ना हुन भनि निस्केका श्रीमा’न सम्पर्क’विहिन भएपछि श्रीमतीले प्रह’रीलाई खबर गरेकी थिइन् ।
ईन्दौंरको ताजोलमा बस्ने २८ वर्षीय ती पूरुषले फोन गरेर आ’फूलाई कोरोना भएको बता’एका थिए । लामो समय श्री’मान सम्पर्कमा नआएपछि श्रीमतीले प्रहरी’लाई खबर गरेकी थिइन् । उनलाई खोज्न प्रह’रीले पहिलो चरणमा जिल्लाका सबै आइसोलेस’न सेन्टरमा खोजी शूरु गरेको थियो ।
तर लामो समय खोजेपछि उनी अन्तै भेटिए । पुरानो मोबाइ’ल नम्बर बन्द गरेको भए पनि नयाँ नम्बर लिएको खुलेपछि प्रहरी’ले ट्रेसिङ गरेको थियो ।
लोकेसनका आधारमा उनलाई प्रहरीले प’क्रन सफल भयो । जब उनी पक्रा’उ परे तब उनको पोल खुल्यो । उनी नाम बदलेर प्रेमि’कासँग एउटा घरमा बस्दै आएका रहेछन् । – एजेन्सी (साङ्केतिक तस्बिर)
प्रतिकृया दिनुहोस्