Tuesday, March 28

रमेश प्रसाईं र कल्पना दाहालको इन्द्रेणीमै बस्यो माया प्रेम,रमेशले गाए कडा दोहोरी (भिडियो सहित)

September 20, 2020 4237

एबिसी टेलिभिज’नबाट प्रसारित लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’ मा रमेश प्रसाईं र कल्पना दाहालले गाएको दो’होरी गीत अहिले चर्चामा रहेको छ ।

युट्युबमा सार्वज’निक गरिएको केही घन्टामै लाखौंले हेरेको उक्त दोहो’रीमा नवराज घोरासैनि, इन्दिरा गुरुङ र मि’ना प्रसाईं’को निकैनै लोकप्रिय गीत “हुम्का चिलिमले” भाका’मा रमेश प्रसाईं र कल्पना दाहा’लले दोहोरी गाएका छन् ।

रमेश प्रसा’ईं गायक त हैन तर’पनि उनको दोहोरी कुनै गायकको भन्दा कम चाहिँ छैन , प्रसाईं पब्लिक स्पि’कर नेपा’लमा बिजेता समेत हुन् । यसअघि पनि रमेश प्रसाईंले इन्द्रे’णीमा खिमा रोका मगर सँग “खोटाङ जिल्ला दिक्तेल बजार” बोलको भाकामा दोहोरी गा’एका थिए ।

उक्त दोहोरीलाई पनि युट्यु:बमा लाखौं पटक हेरिएको छ । कोरोना महामारी रोक’थामका लागि नेपाल सरकार’ले जारी गरेको लकडा’उनमा पनि विभिन्न गरिब दुखी’लाई सहयोग गर्दै अ’गाडि बढिरहेका इन्द्रेणी टिमले पछिल्लो समय बाढी पहिरो पी’डितहरुलाई पनि स’हयोग गर्दै आइरहे’को छ ।

रमेश प्रसाईं र कल्पना दाहालको यो रोचक दोहोरी हेर्नुहोस् भिडियोमा..

प्रतिकृया दिनुहोस्