Sunday, September 26

समर्थक आक्रो`शित भएपछि कमेडी च्याम्पियनका खबपूले दिए स्पष्टिकरण ! हिमेषले जित्दा यस्तो भने [भिडियो सहित]

March 15, 2020 3772

धादिङका हि’मेस पन्तले ‘कमेडी चेम्पियन’को उ’पाधि चुमेपछी बिबाद उत्पन्न भएको छ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा पन्तले दुई जना प्रतिस्पर्धी’लाई पछि पार्दै क’मेडी चेम्पियनको उपाधि हात पारे ।

सो उपाधि हात पारे पछि खबपुका समर्थकले भोटिंग नतिजा सार्बजानिक गर्न माग गरेका छन । चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग राखेका छन् ।

खबपुलाई हराउ’न धाँदली भएको भन्दै कमेडी च्याम्पियन बि’रुद्द समेत नारा’बाजी गरेका छन् । कलाकार नन्द घर्ति मगरले भोटिंगमा चलखेल भएको दाबि समेत गरेका छन् ।

उनले अर्गानिक कमे’डीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आ’रोप लगाए । समर्थकहरु आक्रो’शित भए’पछि कमेडी च्याम्पियन का ख’बपूले दिए स्पष्टिकरण ! हिमेष पन्तले जित्दा यस्तो भने (भि’डियो हे’र्नुस)

प्रतिकृया दिनुहोस्