काठमाडौ बिष्णु’मती पुलको छेउमा सुकुम’बासी बस्ती छ जहा गरिबह’रुले बास र आश्रय लिएर बसेका छन । आ’ज हामी तिनै मध्ये एउटा प्रतिनिधि पात्र जस्को’ कुरा गर्न लागिरहेका छौ ।
उनीहरुको माया देख्दा तपाई:लाई नि लाग्ने छ कि स’म्बन्ध भनेको त यस्तो पो हुनुपर्छ भनेर । अहिलेका जमानामा आफनै बाउबाट छोरी असुर:क्षित र आफनै छोरा:बाट आमा असु:रक्षित भएको सम:यमा यस्तो उदाहरणिय जोडी भेटाउन कठिननै पर्छ ।
आज हामी कुरा गर्दैछौ नदी किना’रको झुपडीमा बस्ने अन्जु थापा गिरिको जो आफनै ससुरा:लाई यसरी स्याहार गर्दै बसिरहेकी छिन । ससुरा २४ सै घण्टा बिस्तारमा हुदा पनि उनले उनका सबै काम कार्यह’रुको स्या’हार सुसार गर्दै आईरहेकी छिन ।
आफैमा बिभिन्न स’मस्या हुदा पनि उनले कहि’ले ससुरा र परिबारको साथ छोडिनन । उनका परिबारले ससु’रालाई छोडे तर उनले कहिले पनि बिरामीी ससुरा छोडेर जाने हिम्मत के सोच पनि आएन भन्छिन उनी, अहिले आफनै आमाबुवालाई बृध्दाआश्र’ममा छोडने छोरा’छोरीले यो कुरा सिक्नु जरुरी छ यिनीबाट:
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्