Sunday, September 24

यस्तो अनौठो गाउँ, जहाँ बिहेमा छोरीलाई सर्प दाइजो दिइन्छ !

September 21, 2020 1750

छोरीको विवाह गर्दा केटा पक्ष’लाई दा’इजो दिने प्रथा हाम्रो समाजमा कुनै नयाँ हैन। हाम्रै देश’का केहि समुदायमा दाइजोको ना”ममा गाडी, पैसा दिने गरिन्छ।

तर के तपा’ईले सुन्नु भएको छ कि दाइजो’मा वि-षालु सर्प पनि दिइन्छ। तपाई यो कुरा जानेर चकित हुन सक्नुहुन्छ तर यो कुरा सत्य हो। भारतको मध्य प्रदेश’को एक विशेष स’मुदायमा यो प्रचलन प्रचलित छ।

मध्य प्रदे’शको गौरिया समुदा’यका मानिसहरुले आफ्नो छोरीको विवाहमा दाइजोका रूपमा २१ वटा वि-षालु सर्प दिने गर्छन्। यस समु’दायमा शताब्दीऔ देखि यो परम्परा च’ली आएको छ।

उनीहरु’को यो विश्वास छ कि यदि यस समुदा’यका कुनै व्यक्तिले आफ्नी छोरीलाई बिहेमा दाइ’जोको रूपमा सर्प दिएन भने उसको छो’रीको विवाह छिट्टै टुट्छ।

वास्तवमा यस समु’दायका मानिसहरुको मुख्य व्यव’साय भनेको नै सर्प समात्नु र मानिसहरू’लाई देखाएर पैसा कमाउनु हो। यही कारणले गर्दा छोरीको बुवाले सर्प दाइजोको रूप’मा दिन्छन्, जसले गर्दा उन’का ज्वाई ती सर्पहरू मार्फत कमा’उन सकुन्।

यस समुदाय’मा सर्प सुर’क्षित राख्नका लागि कडा निय’महरू बनाइएको छ। भनिन्छ कि यदि सर्प तिनी’हरूको बक्समा म-रे भने सम्पूर्ण परिवारले मुण्डन गर्नु पर्छ। साथै, समुदायका सबै मानि’समा भोज गर्नु पर्दछ। – एजेन्सी

प्रतिकृया दिनुहोस्