Monday, March 20

पशुपतिनाथको दर्शन गर्दै आज असोज ५ गते सोमबारको राशिफल हेर्नुहोस्

September 21, 2020 1008

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसा’यिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा’ सुधार भएर जाने तथा नतिजा आफै’तिर ल्याउन सकिनेछ । पारिवारिक जमघ’टमा सा’मेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नया ठाउमा नया नियूक्ति तथा काम गरि’रहेको ठाउमा बढोत्तरि हुने योग रहेको’छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसा’यमा लगानी बढाई आम्दानिका स्रोतहरु बढा’उन सकिनेछ । पुरानो रो’ग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखा’इमा अरुभन्दा अग्र पंतिमा तपा’ईको नाम आउनेछ । अदालतबाट आउने निर्णयह’रु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सम’य राम्रो रहेकोले थोरै समयमा उपलव्धिमु’लक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका का’महरु बन्ने हुनाले आर्थिक अव’स्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पति हात लागि हुनेछ । पढाई लेखाईकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । व्या’पार व्यावसाय फस्टाएर जानेछ भने नोकरिमा पदोन्नति हुने योग रहेकोछ । सन्तान तथा आफन्त’को सहयोग पाउँदा मन प्रशन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समा’जसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसा’यमा मनग्गे धन आर्ज’न गर्न सकिने तथा कृ’षि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेको’छ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा तपा’ईको नाम अग्र स्थानमा आउँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्याव’साय फस्टाएर जानेछ । मापा प्रेमको डोरो क’सिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट,परा’क्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको’ गन्तब्यमा पुग्न स’किनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धनस्थानमा गोचर गर्ने चन्द्रमाले नया प्रकृतिको व्याव’सायमा लगानि गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिनेछ । काउन्से’लिङ,मोटिभेसन,सञ्चार पेशा व्याव’सायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पा:रिवारिक सम्ब’न्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी बस्तुको प्रयोग गर्न पाई:ने हुनाले मन प्रशन्न रहनेछ । लामो स’मयदेखि भेटघाट नभएका मित्रहरु भ्ेटिने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक बस्तु’को प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभा’ईहरु खुसि हुँनेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनिति तथा समा’जसेवामा जनता’को साथ तथा सम’र्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ भने व्यापारमा आजको दिन लगानि गर्नाले पछि’सम्म लाभ मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक तथा& सामाजिक काममा सक्रिय रहदा रहदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यावसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुदा दैनि&क खर्च सजिलै धा&न्न स:किनेछ भने केहि रकम बचत गर्न सकि&नेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिने हो भने नति&जा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ । बिदेया :यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने:हररुका लागि दिन प्रभावकारी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्याव:सायमा लगानि गरे पनि आम्दानि कम हुनेछ । नयाँ ठाउँबाट लगानि’को प्रश्ताब आएपनि केहि समय कुर्नुनै पर्नेछ । ईच्छा आकाक्षाहरु पुरा गर्नको लागि बढिनै समय खर्चनु पर्ने हुन सक्छ । दाजुभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । सामान्य स्यास्थ्य:मा समस्या आई रुपै’या पैसा खर्च हुनेछ । माया प्रेममा सामान्य मनमु:टाब सिर्जना हुनेछ भने आत्मिय मित्र तथा आफन्त सँग घरायसि कुरामा राज बाजिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउ’नेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहे’को छ । व्यस्त’ताका बाबजुत पनि उपल’ब्धिमुलक कामहरु गर्न सकिने ग्रहयोग रहे’कोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दा’म कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आउनेछ भने नोकरि’मा पदोन्नति हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आकस्मि’क धन सम्पति प्राप्त हुनेछ भ’ने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजि’लै समाधान गरि उपल’ब्धिमुक कामहरु गर्न सकिनेछ । अध्य’यन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँन तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्याव’साय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा ग’रिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भए’पनि अन्तत एका अर्कालाई बिश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नसो’चेको धन तथा सम्पति हात लागि हुने’छ भने चिट्ठा प्राप्तीको गतिलो योग रहेकोछ । आफन्त तथा दिदि बहिनिबाट सहयोग तथा स’मर्थन पाईनेछ । सुभ’चिन्तकको सुझाबलाई शिरो’धार्य गर्दै अगाढि सके फाईदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदि’य जिम्मेवारि प्राप्त हुनेछ । व्याव’सायिक यात्राको तय गर्न सकि’नेछ भने कर्म फल प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्