Saturday, October 16

शान्तिश्री दिदिबहिनी देखिए एकसाथ: शान्तिश्रीकी बहिनिले पनि गाउँछिन् मिठो गीत (भिडियोसहित)

September 21, 2020 940

‘बोल माया’ पछि ‘गलबन्दी’ गीत गाएर शान्ति श्री परियार दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेकी छिन् । शान्ति श्री सँगै उनकी बहिनी ज्ञानु परियार पनि राम्रो गीत गाउँछिन् । उनले हालै ती:ज गीत गाए’की छिन् ।

दिदिबहिनीको स्वरमा यो बर्षको तीज कोसेली ‘फुलमती चनमती’ अहिले जताततै सर्वाधिक च’र्चामा रहेको छ, ‘जस्मा चर्चित मोडेल अञ्जलि अधिकारीले अभिनय गरेकी छिन् ।

दिदी बहिनी एक साथ

शान्तिश्री कि आफ्नै कान्छी बहि:नी ज्ञानु परियार ला’मो समय देखि सांगीतिक क्षेत्रमा आफ्नो नाम पहि:चान बनाउन संघर्ष गरिरहेकी बता:उँछिन् । दिदिकै प्रेरणा:ले यो क्षेत्रमा आएकी ज्ञानुको पनि स्वर सुमधुर छ ।दिदिबहिनी सँग ग:रिएको रमाइलो कुराकानी भिडि’योमा हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्