Monday, March 20

हास्य कलाकार सुबोध गौतमका पिताको दु’खद निधन

September 21, 2020 4199

नेपाली हास्य जगतका चर्चित हाँस्य कलाकार सुबोध गौतम (एकदुमे) लाई पितृशो’क परेको छ । गौतमका पिता ६२ बर्षिय शिव कुमार गौतमको आईताबार मध्यान्न आफ्नै निवास ओखलढुंगाको कुन्तादेविमा निध’न भएको हो ।

लामो समय देखि दम रोगको पि’डित गौतमलाई थप समस्या भए पछि उपचारको लागी जिल्ला कै सामुदायिक मिशन अस्प’ताल सोब्रुमा दुई हप्ता राखेर स्वास्थ्य’मा केहि सुधार आए पछि २० दिन अघि घर लगिएको गौतमका परिवार’ले बताएका छन ।

करिव पन्ध्र बर्ष अघिदेखि हास्य क्षेत्रमा लागेका गौतम’ले हर्के हवलदार, भद्धगोल, सक्किगो’नी लगाएत आधा दर्जन टेलिसिरियलमा अभिनय गरेका छन । गौतमले भ’द्धगोल र सक्किगो’निमा प्रयोग गरेको थेगो एकदुमसंगले हाल निक्कै चर्चामा छ ।

कलाकार गौतम’को जन्म पिता शिव कुमार गौतम र आमा गोमा गौतमको कोखबाट २०४६ साल भदौ २ गतेका दिन ओखल’ढुंगाको कुन्ता’देबिमा भएको हो ।

लीला सुनुवार ले लेख्नु भएको खबर साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्