September 21, 2020 1531
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ? हेर्नुहोस्!!
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सा’मान्य वृद्धि भएको छ ।
आइ:तबार तोलामा ९२ हजा’र रुपैयाँमा कारोबार भएको छापावा’ल सुन सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महा:संघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोला’मा ९६ हजार ७०० रुपैयाँमा कारो’बार भएको छ । यसैबीच सोमबार चाँदीको मूल्यमा पनि सा’मान्य वृद्धि भएको छ ।
आइतबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १३२० रुपैयाँमा कारोबार भए’को हो ।

प्रतिकृया दिनुहोस्