मुलुक’मा थप १ हजार १ सय ५४ जनामा कोरो’ना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भए’को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भा’गमा १ हजार १ सय ५४ संक्रमित थपिएसंंगै नेपाल’मा संक्र’मितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।
मन्त्राल’यका अनुसा&र प्रदेश १ को इलाम र उदयपु:रमा १-१ जना, झापामा २ जना, मोरङमा १ सय ७ जना र सुनसरीमा ११ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषा&मा २ जनामा पुष्टी भएको छ,
पर्सामा ५ जना, बा’रामा १ जना, महोत्तरी’मा १४ जना, रौतहटमा २९ जना, सप्तरीमा ४७ जना, सर्लाही&मा ७ जना र सिरहामा ४ जनामा संक्रमण देखिएको छ ।
यता, वागमती प्रदेशको काठमा’डौँमा ५ सय ३८ जना, काभ्रेमा १० जना, दोलखा&मा ३ जना, धादि’ङमा ६ जना, नुवाकोटमा ५ जना, भक्तपुरमा ७४ जना, मकवानपुरमा ३ जना’मा पुष्टी भएको छ,
ललितपु’रमा ६२ जना, सिन्धुपाल्चो’कमा १ जना र सिन्धु’लीमा २ जनामा भाइरस देखिएको छ । त्यस्तै, गण्ड’की प्रदेशको कास्कीमा १८ जना, नवलपरासी पूर्वमा २ जना, र पवर्तमा २ जनामा संक्र’मण पुष्टि भएको छ ।
यता, प्रदेश ५ को अर्घा’खाँचीमा ७ जना, कपि’लवस्तुमा ९ जना, नवलपरा’सीमा २४ जना, पाल्पामा ४ जना, प्यूठा’नमा ७ जना, बाँकेमा १० जनामा पुष्टी भएको छ,
रुकुम पूर्वमा ९ जना र रुपन्देही:मा १८ जनामा भाइरस पुष्टि भएको छ । त्यस्तै, कर्णाली प्रदेश:को दैलेखमा ९ जना, रु’कुम पश्चिममा २ जना र सुर्खेतमा २८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, सुदूर’पश्चिम प्रदेशको अछा’ममा ३ जना, कञ्चन’पुरमा ७ जना, कैलालीमा ३७ जना, डडेल्धुरामा ४ जना, डोटीमा १ जना, बझाङमा १६ जना, बाजुरामा १ जना र बैतडीमा २ जना’मा संक्र’मण पुष्टि भएको छ । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्