Friday, December 1

पैसाबाट कोरोना सर्ने सम्भावना बढी , यस्तो छ कारण

March 15, 2020 2470

पैसाको माध्यम’बाट कोरोना भाइ”रस सर्ने ख’तरा देखिए’पछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पै’सा न’ष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयो’गमा कोरोना प्रभा’वित क्षेत्रबाट सङ्कलन गरिए’का ती पैसा नष्ट गरेको हो ।

यसअघि गरिए’को अध्ययनले पैसा’बाट पनि विभिन्न प्रका’रका भा’इरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार पैसामा पनि ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमा’णित भइसकेको छ ।

चिकित्सक’हरूले पनि कुनै पनि भाइर’सका जीवाणु पै’सामा करिब दुई सातासम्म जीवि’त रहनसक्ने बताउँदै आइरहेका छन् ।पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु जस्तै– भाइ’रस, ब्याक्टे’रिया, सामान्य कीटा’णु, ढुसी देखा परेका छन् । त्यस अध्यय’नमा बैङ्कबाट निकालि’एको पैसा&मा आठ प्रका’रका ब्याक्टे’रिया देखिएका थिए ।

अध्ययन अ’नुसार तरकारी बजार, मा’सु पसल, पान परा’ग पसल, पेट्रोल पम्प, जुत्ता सि’लाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।विभिन्न किसिमका प्राण’घातक सरुवा रोगको ब्याक्टेरि’याले पैसा’मा सङ्क्रमण भएको पुष्टि गरेको छ । अमेरि’काको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेसनल’ले प्रमाणि’त गरिसकेको छ ।

हेपाटाइटिस सीको स्रोतका रूपमा कोकेन’लाई लिइन्छ । यसैगरी दक्षि’ण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टे’रिया तथा ढुसीबाट दूषित भए’को पाइएको छ ।मास्टर कार्डका अनुसार शौ’चालय र जुत्ताको तलुवा’भन्दा पैसा बढी फोहोर भएको परीक्ष’णका ‘क्रममा पाइएको थियो ।

कोरोना भाइर’सले विश्वव्यापी रूपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कारोना भाइर’स पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिस’केको छ ।

पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ?

विभिन्न कारणबाट पैसामा ब्याक्टे’रियाको फैलावट हुने इन्जिनियर राम बाडे बताउनुहुन्छ । पैसाको प्रयोग गर्दा जथाभावी कच्या’ककुचुक गरी राख्ने गरेमा अझ बढी ब्याक्टे’रिया भाइ’रस फैलने सम्भा’वना ज्यादा हुन्छ ।

उहाँले भन्नुभयो, “दैनिक रूपमा पैसा एक हा’तबाट अर्को हात हुँदै अत्यधिक आदा’नप्रदान हुनु भनेकै एक व्यक्तिको रो’ग अर्को व्यक्तिमा सार्ने जस्तै हो ।”“जति बढी पै’साको प्रयोग आउँछ, उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ,” उहाँले भन्नुभयो ।

दैनिक रूपमा प्रयो’गमा आएका पैसामा मा’निसको थुक, दिसापिसाब, खोकी तथा हाच्छ्यूँ आदि’बाट समेत दूषित हुन्छ । नेपाली पै’साको प्रदूषण स्तर जाँच गर्दा प्रस्टै देखिने उहाँको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा अशो’क घिमिरेले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्