Monday, October 2

आज एकैदिन कोरोनाबाट नेपालमा १६ जनाको मृ’त्यु , यी जिल्लाका हुन् मृ’तक

September 21, 2020 3303

पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमि’तको मृ त्यु भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्राल’यका अनुसार मृ त्यु हुनेमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् ।

जसमा झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, चितव’नका ५५ वर्षीय पुरुष र रुपन्देहीका ६७ वर्षीय पुरुषको मृ त्यु भएको छ ।

त्यसैगरी भ’क्तपुरका ८४ र ६२ वर्षीय २ पुरुष, काठमाडौंका ५ र ७३ वर्षीय २ पुरुष र दोल’खाकी ५२ वर्षीया महिलाको पनि मृ त्यु भएको छ ।

यस्तै बाँ’केका ५० र ५९ वर्षीय २ पुरुष, ललितपु’रकी ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, मकवानपुरकी १७ वर्षीया किशोरी र ६८ वर्षीय पुरुषको पनि मृ त्यु भएको छ ।

योसँगै देशभर कुल मृ’तकको संख्या ४ सय २७ पुगेको छ । यो मृ त्युदर संक्र’मित हुनेहरुबाट ०।७ प्रतिशत हो । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्