Saturday, September 18

आवे,गमा छोराले धके,ल्दा बाबुको गयो ज्या, न

September 21, 2020 215

भदौ ३१ मा तनहुँको आँबुखैरेनीका ४१ वर्षीय राजकु’मार गुरुङको ह;त्या भयो । आँबुखै’रेनी गाउँपालिका–४ खस्राङस्थित घरमा ह त्यापछि गुपचुप उनको श’व गाडियो । तर, अप’राध छिप्नै सकेन् ।

गाउँका सिमित मान्छे भेला भएर जाती’य परम्परा अनुसार दा:हसंस्कार गरेको ३ दिनपछि प्रह’रीलाई सुराक आयो– ‘गाउँमा मान्छे मारेर गाडे !’ प्र’हरी गाउँमा पुग्यो ।

दाह’संस्कार गरिसकेको राजकुमारको श’व निकालेर प्रह’रीले पोष्टमा’र्टमका लागि पश्चि’माञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठा’इएको प्र’हरीले जनाएको छ ।

ह त्यामा संलग्न रहेको खु’लेपछि मृ:तकका छोरा २१ वर्षीय वीरमान गुरुङलाई पक्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेलले रातोपाटीलाई बताए । उनले भने– ‘आवेगमा धकेल्दा बाबुको मृ त्यु भएको आ’रोपीले स्वी’कारेका छन् ।’

मृ’तकको मदि’रा से’वन गर्ने लत थियो । घ’टनाको दिन मदि’रा सेव’न गरेर छोरा–बुहारीलाई ‘तिमिहरु घर छाड्’ भनेपछि वि’वाद भयो ।

छोरा वीरमान र बुहारी सामान प्याक गरेर घ’रबाट निस्कन खोज्दा ‘आफ्नो भागको गाई’वस्तु पनि लैजा’ भनेर कठालो समा’एपछि छोराले राज कुमारलाई हु’त्याएका थिए । आँगनमा बजा’रिँदा उनको प्राण गयो ।

‘आवेग’मा हुत्याउँदा मृ त्यु भएको प्रा’रम्भिक अ’नुसन्धानबाट खुलेको छ,’ एसपी पौडेलले भने– ‘विस्तृत अ’नुसन्धान भइरहेको छ ।’ ह’त्यापछि घरभन्दा ८ सय मिटर पर गा’डेको श व प्रहरीले ब’रामद गरेको छ ।

बावुको ह त्या आ’रोपमा प’क्राउ परेका वीरमा’नलाई जिल्ला अदालत तनहुँबाट १० दिनको म्या’द लिएर इलाका प्रहरी कार्यालय आबुखै’रीनको हिरा’सतमा राखिएको छ । – रातोपाटी

प्रतिकृया दिनुहोस्