Sunday, September 24

टिकटकमा भाइरल ५ बर्षिय नानीको प्रतिभा, यस्तोसम्म गर्न सक्छिन (भिडियो हेर्नुहोस)

September 21, 2020 1287

अहिले पछिल्लो समय समाजिक सन्जा’लमा टिकटक धेरै चर्चि’त भएकाले टिक’टकको जमाना भनेर पनि चिन्ने गरिन्छ । आजकल प्राय गितहरु पनि पहिला टिक’टकमा भाईरल हुन्छन त्यसपछि मात्र बल्ल युटयुब लगायत अन्य समाजिक सन्जालमा राम्रै भिउ’ज र प्रतिक्रिया पाउन सकिन्छ ।

यहि टिकट’कबाट त आजकल धेरैले आफ’नो भबिष्य पनि बनाएका छन भने कसैले आफनो प्रतिभा देखाउदै धेरैलाई मोहित र चकि’त पनि पारेका छन ।

आजकल नेपालमा पनि यहि चल’नले एउटा जरो गाडेको छ भन्दा फरक पर्दैन करिब बच्चा’देखि बूढा सबै जेने’रेसनको माग बनेको छ अहिले मनोरन्जन पनि उतिकै र कला पनि देखा’उन पाउने भनेर यो प्लेटफार्मलाई भन्ने पनि गरिन्छ ।

आज हामी यहि टिक’टकबाट नेपा’लमा मात्र हैन बिश्व’भर छाएकी सानी ५ बर्षिय नानीको कुरा गर्दैछौ । मलाई लाग्छ कि उनको कलाले तपाईको तन मन र हृदय’लाई अबश्य आकर्षित पार्नेछ भनेर ।

यि सानी नानीको नाम हो मन्जिला बानिया जो केही समय’देखि टिकटकमा रुने अभिनयले सबैलाई च’कित पारेकी छिन, हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्