Friday, September 22

….र त्यसपछि उनीले गरिन् देहत्या’ग

September 21, 2020 781

किशोरी छोरीले दे’हत्या’ग गरेपछि रधिया:देवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले कर’णी गरे, पञ्चहरूले ‘ह ‘त्या।’ तिनै पञ्च र आरो’पित परिवारका महिला सदस्यले अहिले घरमा आएर ‘उजुरी फिर्ता लिन रधियादेवीलाई ध म्क्या’उन थालेका छन्।

‘दुःखी, गरिब, कमजोरको आफ्नो भन्ने कोही हुँदा रहेनछन्’, उनले भनिन्, ‘आँट, भरोसा र आस दिनेभन्दा ध म्क्या’उने बढी भयो।’

मृत’ककी बहिनी सविताले दिदी बितेपछि निदाउ’न नसकेको सुनाइन्। ‘ध म्क्या’उनेहरूले अनेक कुरा सुनाउँछन्। कोहीले भन्छन्, अब तिमीहरूलाई जात’बाट अलग गरिदिने रे। को’हीले सुनाउँछन्, मु’द्दा द’र्ता भए पनि साक्षी कोही पनि बस्दैनन्।’

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुर’की रधियादेवीकी १७ वर्षीया छोरी संगीता हालै सा मूहिक कर’णीको सिकार भएकी थिइन्। तर, गाउँका ‘पञ्च’ले उजुरी दिन प्रहरीमा जान रोक लगाउँदै चार दो’षीबाट क्षति’पूर्ति भराउने निर्णय सुनाएका थिए। गाउँलेले आफ्नो ‘अस्मिताको मूल्य’ तोके’पछि संगीताले पा ‘सो ल’गाएर मंगलबार मृ’त्युको बाटो रोजेकी थिइन्।

‘पञ्चहरूले प्रह’रीमा उ’जुरी गर्न रोक लगाए र पी’डितलाई भेलामा बोलाएर हाँसोको पात्र बनाएर थप पी’डा दिए’, रधियादेवीले भनिन्, ‘५५ हजार सानो रकम होइन, खुरुक्क लेऊ। चुप लागेर बस भनेर पञ्चहरूले अस्मिताको मूल्य तोक्दै व्यंग्य नगरेको भए सायद मेरी छोरीले मृ’त्युको बाटो रोज्दिन थिइन् होला।’

उनले संगीताको दे’हत्या’ग ‘ह ‘त्या नै भएको बताइन्। ‘पुरुषहरूको भेलामा बोलाएर पालैपालो घ’टना विवरण भन्न लगाएर हाँसोठट्टाको विषय नबनाएको भए र अप’राधीहरूलाई कार’बाही गर्न साथ दिएको भए छोरीले मृ’त्युवरण गर्नुपर्ने थिएन’, उनले भनिन्।

अन्नपूर्ण पोस्ट्मा बुध’बार समाचार प्रकाशन भएपछि प्र’हरी प्रधान कार्यालयले उक्त घटनाबारे चासो लिएको छ। २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपु’रको टोली घट’नास्थलमा खटिएको छ। प्रदेश र इलाका प्रह’री कल्याण’पुरबाट खटिएको टोलीले भारतीय प्र’हरीको समन्वयमा बिहीबार राति आरो’पितलाई पक्रा’उ गरेको छ।

भारतमा लुकेर बसेको डाकने’श्वरी–७ ललितपुरकै १९ वर्षीय बब्लु भनिने सुमनकु’मार मण्डल र १८ वर्षीय रञ्जित भनिने सरोजकु’मार मण्डललाई बलान बिहुलको बेल्हीबाट पक्रा’उ गरिएको प्रह’रीले जनाएको छ।

सप्तरीका डीए’सपी तिलक भारतीले फ’रार रहेका सोही ठाउँका २५ वर्षीय बिसु भनिने विष्णु मण्डल र २७ वर्षीय धर्मदेव मण्डल’को खोजी भइरहे’को बताए। पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल सुरुमै पक्रा’उ परेका थिए।

शत्रुघ्न मण्डल’को घरमा बसेको छलफ’लमा सहभागी आठ पञ्चवि’रुद्ध इलाका प्रहरी कार्या’लय कल्याणपुरले अ’नुसन्धान अघि बढाएको छ। गाउँलेका अनुसार भेलामा १० जना पञ्च थिए।

यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा मनोहर पोखरेलले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्