लोकप्रिय नायक पल शाह र अभिनेत्री साम्रा’ज्ञी राज्य लक्ष्मी शाहले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका छन् ।
कोरोना कहरले तहस’नहस भएको चल’चित्र उद्योग कोरोना’को जोखि’म कायमै रहेका बेला विस्ता’रै जुर्मुरा’उँदै जान लागेका बेला दर्श’कले खुशै रुचाएका यि दुई स्टार कला’कार पल र साम्राज्ञीले ‘रेड वाइन’मा जोडी बाँध्न लागे’का हुन् ।
‘रेड वाइन’लाई रमेश एम।के। पौडेलले नि’र्माण गर्न लागेका हुन् । पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरिसकेका छन् । नि’र्माण यूनिटका अनुसार ‘रेड वाइन’ लभस्टोरी फिल्म हुनेछ ।
जस’को निर्देशन पनि निर्माता पौडेलले नै गर्ने तया’री गरेका छन् । चलचित्रमा पल र साम्रा’ज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामा’को पनि अभिनय रहने निर्माण यूनिटले जनाएको छ । हाल अमे’रिकामा रहेका पौडे’लले अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने बताएका छन् ।
कोरोनाको अव’स्था हेरेर दशैँ र ति’हारको बीच’मा छायांकन गर्ने तयारी गरिएको चलचि’त्रको पटकथा तथा संवाद शबिर श्रेष्ठले तयार पारेका छन् । चलचित्र आर्यन फिल्मस् प्रोडक्शन प्रा लि। र बोधी एच।डि। अमेरिकाको ब्यानरमा निर्मा’ण हुन लागेको हो । – ओ एस नेपाल
प्रतिकृया दिनुहोस्