पछिल्लो सम’यमा अत्यन्तै भा’इरल भएकी ६ बर्षे जिया भुसाल भिडि’योमा पहिलो पटक आफ्नो अभिनय देखाउने मौका पाएकी छिन।
जियालाई उनकै मामा निर्देशक बिष्णु भट्टराईले दशैँ गीत “रातो धागो ” मार्फत कलाकारितामा अघि बढाएका छन् । पूर्ण’कला बिसी र नारायण थापाको स्वर रहेको छ भने कृष्ण थापाको शब्द रहेको छ ।
नारायण थापा’को लय र:हेको गीतको भि:डियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन् भिडियोमा सन्तोष शर्मा , परि शर्मा, जिया भुसाल लगाएतको कलाकारको दर्दनाक अभि:नय रहेको छ ।
परदेशि:एका युवाको कथा लाइ समेटि:एको छ भने अल्पायुमै श्रीमानले संसार छोडेर गएप:छि श्रीमती र लालाबालले पाउने पि’डा भि’डियोमा मनै छुने गरि प्रस्तुत गराइएको छ।
अविरल फिल्म्स’को बजार ब्यबस्था’पन तथा दृश्य निर्माणमा बजारमा सार्बज’निक भएको भिडि’योमा सगुन शर्माको श्रीन्गार रहेको छ, निर्माण पक्ष्यले अत्यन्तै आशा गरेको गीत “रातो धागो” को पुरा भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्