September 22, 2020 2612
अभिनेता आका:श श्रेष्ठ दर्शकका प्रियक अभिने’ता हुन् । एकपछि अर्को फिल्मबाट दर्शकहरुको मन जितीरहेका आकाश यतिबेला विभिन्न म्युजिक भिडियोहरु ब्य’स्त छन् । आ:काशका फिल्म रिलि’जको पाईपलाईनमा समेत छन् ।
कोरोना कह’रबाट वि’श्वनै यतिबेला आक्रान्त छ । ने’पाल पनि कोरोनाले थिलथिल भएको छ । जनताहरु भोक भोकै मर्न अवस्था श्रृजना भएको छ । सायद त्यही भ’एर हुन सक्छ, परोपकारी मन भएका धेरै मानिसहरु सडकमा भोक भोकै हिडी’रहेका व्यक्तीह’रुका लागि भोजन बोकेर सडक पुगिरहेका छन् ।
सोम’बार सांझ अभि’नेता आकाश श्रेष्ठ पनि पशुप’ति क्षेत्रमा रहेका व्यक्तीहरुरका लागि भोजन बोकेर पुगे । त्यहाँ आकाश पुग्दा धेरै मानिसह’रुको रुवाबासी चल्यो । थप भिडि’योमा हेर्नुस्…
प्रतिकृया दिनुहोस्