स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घि’मिरेको सम्झ’नामा गीत ‘उनको प्रीति’ सार्वजनिक भएको छ । साहित्यकार एवं राष्ट्रकवि घिमिरे आफैँले रचना गरेको उक्त गीतमा गायक प्रविण बेड’वाल र गायि’का रचना रिमालले आवाज दिएका छन् ।
जुन गीत राष्ट्रकवि घिमि’रेले विगत २०२४ साल बैशाख १२ गते उक्त गीत रचना गरेका थिए । उतिबे’ला नै वरिष्ठ लोक गा’यक नारायण रायमाझीले त्यस गीतमा संगीत दिएका थिए ।
त्यो समय यस गीतमा गायक जगदिश समाल र गायि’का सपना श्रीले आवाज दिए’को वरिष्ठ लोक गायक तथा यस गीत’का संगी’तकार नारायण रायमा’झीले बताए ।
उक्त गीतला’ई अहीले नया भर्सनमा रे’कर्ड गरिएको छ । गितमा नेपाल आईडल सिजन ३ को टप ८ सम्म पुग्न सफल गायि’का रचना रिमाल र नेपाल आईडल सि’जन ३ को फस्ट रनर अफ गायक प्रविन बे’डवालले स्वर भरेका छन ।
श्याम श्वेत रसाई’लीको मि’क्सिङ्ग रहेको गित’लाई मिराज अर्यालले छायाकंन तथा सम्पादन गरेका छन । हेर्नुस यसै गीत बारे पहिलोपटक यसो भन्छिन रचना रिमाल पि’डा सुनाउदै: भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्