नेपाल एयर:लाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्र’मणलाई सामान्य रुपमा नलिन आ:ग्रह गर्दै भिडियो सन्देश सा:र्वजनिक गरेका छन् । कोरोनालाई हल्का रुपमा नलि:न र आफ्नो सुर’क्षामा नचुक्न सबैलाई आग्रह गरेका छन् ।
उनले ले’खेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो को:विडलाई हल्का नलिनु होला । आफ्नो सुर’क्षामा कतै नचुक्नु होला । यो सा:मान्य रोग होइन । यसले ज्या’न लिन सक्छ ।’
लामाले लेखेका छन्, ‘‘आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थना’को लागि । चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएका’हरुलाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति सम:र्पित हुने छु ।’
आफ्नो स्वास्थ्य:मा उल्लेख्य सुधार भएको जानका’री दिँदै उनले चाँडै उडान भर्ने र बिदेशमा रहेका नेपाली’हरुलाई फर्काउने बताएका छन् ।
कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललित’पुरमा उपचा’ररत छन् । कोरोनाविरुद्ध दुई हप्तादे’खिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको उनले जान’कारी दिएका छन् । उनले फेस’बुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्था:बाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चा’र्ज हुने आशा राखेको छु ।’
उनले लेखेका छन्, ‘रगतको न:मूना पनि लगेन, नास्ता पनि खाइयो, कमजो:रीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्स:न लेभल पनि घटेको अवस्था छ ।’
क्याप्टेन ला’माले यो सम्भव हुनुको पछाडि अस्प’तालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिए’काहरुलाई धन्यवाद पनि दिएका छन् ।
प्रतिकृया दिनुहोस्