Friday, September 22

ह्वात्तै घट्यो सुनको मूल्य, आज तोलाको कति पर्छ ? हेर्नुहोस्..

September 22, 2020 2890

मंगलबार सुन’को मूल्य’मा  गि’रावट आएको छ । यस दिन छापा’वाला सुन प्रतितोला ९५ हजार ५०० रुपै’याँमा का’राेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसा’यी महा’संघले जनाएकाे छ । आज १७०० रुपैयाँले सुनको मूल्य घटेको छ ।

महासंघका अनुसार मंग’लबार तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइर’हेको छ । साे’मबार भने सुनकाे मूल्य बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेकाे थियाे । पछिल्लाे एक साता सुन प्रतितोला ९७ हजारकै आसपा’समा का’राेबार हुँदै अाएकाे थियो ।

चाँदी’को भाउमा पनि मंगल’बार सामान्य गिरा’वट अाएकाे छ । चाँदी तोलामा ९० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँ’मा किनबेच भइर’हेको महा’संघले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्