Monday, June 21

आज फेरि बढे संक्रमित, कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस्

September 22, 2020 4957

विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३५६ संक्रमित थपिएका छन् । हिजो एक हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनु’सार आज प्रदेश १ को उदयपुरमा १ जना, झापामा २० जना, तेह्थुममा १ जना, धनकुटामा १ जना, भोज’पुरमा २ जना, मोरङमा ५७ जना, संखुवा’सभामा ४ जना र सुनसरीमा ७७ जनामा संक्र’मण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषा’मा ११ जना, पर्सामा ११ जना, बारामा १५ जना, रौतहटमा ४ जना, सप्त’रीमा ८ जना, सर्ला’हीमा १ जना र सिरहामा ३३ जनामा संक्र’मण देखि’एको छ ।

यता, वागमती प्रदेशको काठमा’डौँमा ५ सय ११ जना, काभ्रेमा ३० जना, चितवनमा २२ ज’ना, दोलखामा ४ जना, धादिङमा ३ जना, नुवाकोटमा १ जना, भक्तपुरमा ६३ जना’मा पुष्टि भए’को छ,

मकवानपुरमा ८ जना, रामेछापमा ९ जना, ललितपुरमा ७३ जना, सिन्धुपाल्चोक र सिन्धुलीमा २/२ जनामा भा’इरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेश’को कास्कीमा १५ जना, गोरखा’मा २ जना, तनहुँमा २५ जना, पर्वतमा ३ जना, लमजुङमा ६ जना, वाग्लुङमा १६ जना र स्याङ्जामा ४ जनामा संक्र’मण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घा’खाँचीमा २ जना, कपिल’वस्तुमा १९ जना, गुल्मीमा २ जना, दाङमा १९ जना, नवल’परासी, पाल्पा र प्युठानमा ८/८ जना, बर्दिया’मा २७ जना, बाँकेमा ५९ जना, रुकुम पूर्वमा २५ जना, रुपन्देहीमा ७४ जना र रोल्पामा १५ जनामा भाइ’रस पुष्टि भएको छ ।

त्यस्तै, कर्णाली प्रदेश’को दैले’खमा १ जना र सुर्खेतमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदू’रपश्चिम प्रदे’शको कञ्चनपुरमा भने १ जनामा संक्र’मण पुष्टि भएको छ । यता, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ४७ संक्र’मित फेला परेका छन् । – न्युज २४ नेप

प्रतिकृया दिनुहोस्