अनशनरत डाक्टर गोविन्द केसी’लाई वीर अस्पताल’स्थित राष्ट्रिय ट्रमा सेन्टर लगि:एको छ । जुम्लाबाट अनशनकै क्रममा काठमाडौं आएका डाक्टर केसी:लाई त्रिभूवन विमानस्थ:लबाट सीधै ट्रमा सेन्टर लगिएको हो ।
डाक्टर केसी क’र्णाली स्वास्थ्य वि’ज्ञान प्रतिष्ठानमा एमबी’बीएस पढाइ हुनुपर्ने, प्रत्येक प्रदेशमा मेडिकल कलेज सञ्चा’लन हुनुपर्ने, पीसीआर परीक्षण’लाई तीब्र पारेर लक:डाउन र निषेधाज्ञा खो’ल्नुपर्ने जस्ता विभिन्न माग राखेर भदौ २ राखि’एको छ ।
उहाँ त्रिवि शिक्षण अस्पता’लका अवका’श प्राप्त डाक्टर हुनुहुन्छ । उहाँलाई जबर’जस्ती ट्रमा सेन्टरमा प्रह’रीले लगेको सहयोगीह’रुले बताएका छन् ।
त्यस्तै चर्चित पत्रकार रबि लामि’छाने ले सरकारलाई चेतावनी दिँदै यस्तो लेखेर भिडियो पोस्ट गरेका छन् :

के हुदैछ यो देशमा??? डा. गोबिन्द के सी को ज्या’न तलमाथी भयो भने धेरै कुरा तलमाथी होला है। “तलमाथी” मतलब अहिले “माथी” छौ भन्ने ठान्नेहरु “तल” रसतलमा पुग्न सक्छन्। खबरदार, अति नगर !!!
भिडियो हेर्न यहाँ थिच्नुहोस् ।।
प्रतिकृया दिनुहोस्