Friday, July 30

प्रह’री भन्छ, ‘डाक्टर केसीलाई संक्र’मण छ’ डाक्टर केसी भन्छन्, ‘म संक्रमित होइन’ (भिडियो सहित)

September 22, 2020 398

अनशनरत डा. गोविन्द केसी’लाई प्र’हरीले जर्व’जस्ती ट्रमा सेन्टरमा लाने क्रममा उहाँमा संक्र’मण भएको दावी गरेको छ ।

प्रह’रीले तान्दै गर्दा केसीले आफूलाई जबर’जस्ती नगर्न आग्रह गर्नुभएको थियो । प्र’हरीले उहाँलाई को’रोना संक्र’मणका कारण लान खोजेको दावी गरेको थियो । तर केसीले आफू चि’कित्सक भएका’ले संक्रम’णबारे जानकार भए’को बताउँनु भएको थियो ।

आफूहरु त्रिभुवन विमानस्थल’मा पर्खि’रहेको भए पनि उहाँलाई प्र’हरीले सीधै ट्रमा सेन्टर लगेको केसीका सहयोगी प्रितम सुवेदीले बताउँनु भयो । प्रहरीले अपहरणको शैलीमा उहाँ’लाई ट्रमा सेन्टर लगेको केसीको आरोप छ ।

केसीले भने आफू त्रिवि शिक्षण अस्पता’लमा अन’शन बस्न चाहेको सुवेदी’को भ’नाइ छ । प्रहरीले उहाँलाई एयर’पोर्टबाटै बल प्रयोग गरेर ट्रमा सेन्टर लगेको हो । ट्रमा सेन्टर पु-याइएपछि केसीलाई प्रहरीले एम्बुलेन्सभित्रै गएर तानेको थियो ।

जुम्लामा ८ दिनसम्म अनशन बसे’का केसी नेपा’लगञ्ज हुँदै आजमात्रै काठमाडौं आएका आउँनु भएको हो । जुम्लामा अनसन बस्दा सरकाले आफ्ना मागको बेवा’स्ता गरेको तथा गत वर्ष बल प्रयोग गर्दा हिंसा भएकाले काठमाडौं आउनुपरेको के’सीले बताउँनु भएको छ ।

१९ औं पटकको अन’शनका क्रममा केसीले पुराना सहम’तिको पालना, कर्णालीमा एमबी’बीएसको अध्यय’न लगायतका ६ बुँदे माग राखेर अनशन सुरु गर्नु भएको हो । – न्युज२४ नेपाल

भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्