Friday, September 22

वीर अस्पतालमा आँखा झिकि’एको भन्ने शवको भिडियो बाहिरियो, यस्तो रहेछ भिडियो..हेर्नुहोस्..

September 22, 2020 55445

केन्दिय कारागा:रमा रहेका एक ब्यक्तिको निधन रह’स्यमय भए’को भन्दै परिवारका सदस्यले वीर अस्प’तालमा विवाद गरेका छन् । कोरो’नावाट निधन भएको भनिएका रुपन्देहीका ६३ वर्षका रामलखन जैसवा’लको शरिरमा अस्वभा’विक चो’ट देखिए’पछि परिवारका सदस्यले शं कास्पद निधन भनेका छन् ।

विरोधमा उत्रिएका आफन्तले पोष्टमा’र्टम गर्नुपर्ने माग राखे’का छन् । असोज ३ गते वीर अस्पतालमा उपचा’रको क्रममा ६३ वर्षीय रामलखन जैसवालको निध’न भएको थियो ।

उनको नि’धन पछि गरिएको कोरोना परि’क्षणमा रिपोर्ट पोजे’टिभ आएको हो । तर परिवारका सदस्यले उनको स्वभा’विक नि’धन नभई कसैले ज्या’न लिएको दावी गरेका छन् ।

केन्द्रीय का’रागार सुन्धारामा’ कै’द भुक्तान गरिरहेका जैस’वालाई स्वास्थ्यमा स’मस्या भएपछि वीर अस्पताल लगिएको थियो। रुपन्देहीको सिद्धार्थ नगरपालिका घर भएका उनको श’रीरमा चो’ट देखिएको दाबी गर्दै उनको परिवारले निध’नलाई शं’कास्पद भनेका छन्।

सार्वजनिक भएको भिडि’यो र तस्बिरमा पनि शरीरमा चो’ट देखिएको छ। आँखा पनि बाहिर निस्किएको जस्तो देख्न सकिन्छ । घाँटी’मा पनि चो’ट छ ।

मंगलवार परिवारले वीर अस्पताल पुगेर श’व हेर्न खोज्दा अस्पता’लले श’व हेर्न दिएको थिएन । तर जैशवारको छोरी रश्मी जैसवाल झुक्याएर गएर उनको श’वको तस्बिर र भिडि’यो खिचेकी थिइन् ।

अस्वभाविक चो’ट देखेका कारण घट’नाको छा’नविन गर्न माग गर्दै परिवारका सदस्य वि’रोधमा उत्रिएका हुन् । केन्द्रीय कारा’गारका जेलर लक्ष्मी बाँस्कोटाले भने निधन कुनै पनि शं’कास्पद नभएको दावी गरेका छन्। पार्किन्सनको बिरा’मी भएका जैसवाललाई स्वास्थ्य’मा समस्या देखिएपछि अस्पताल लगि’एको उनले बताए।

‘कारागारभित्र कुनै पनि शं’कास्पद छैन। उहाँलाई आव श्यक परे सिसिक्या’मरा फुटेजदेखि अन्य प्रमाण देखा उन सकिन्छ’, उनले भनेका छन् । जैसवाल ज्या’न मु’द्दामा कारागारमा रहेका थिए।

घट’नाको अ’नुसन्धानमा शंका लागे गृहमन्त्रालयले छानविन समि’ति गठन गरेर अनुसन्धा’न गर्नसक्छ। तर कोभिड(१९ संक्रमितको पोस्ट’मार्टम गर्ने प्राव’धान नभएकाले के गर्ने भन्ने प्रश्न भने उठेको छ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्