हरित सामुदा’यिक कृषि बजार तीनकुनेमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिही’बार बिहान १ सय ५० रुपैयाँ कि’लोमा प्याज बेचिन् ।
उनले त्यो प्याज तल्लो तला’का होलसेल व्यापारी शालिकराम दुलालबाट किनेकी थिइन् । त्यो प्याज शालिक’रामले कति मूल्यमा किने त ? बिल भेटिएन । उनी आफूले फरक फरक समयमा कहिले ६५ रु’पैयाँमा र कहिले ७० रुपै’याँमा किनेको बताइरहेका थिए ।
। उनीहरु बिल नै दिँदैनन्,’ दुला’लको भनाइ थियो । यति सोध’खोज गर्दा अनुगमन टोली हो भन्ने थाहा पाएर नाज्दाले किलोको ५० रुपैयाँ घटाएर १०० रुपै’याँमा प्याज बिक्री गर्न थालिन् । यो कारो’बारमा कसैले बिल लिए वा दिएको छैन ।
तीनकु’नेको कुषि बजारमा १ सय २८ वटा तर’कारीका स्टल छन् । बाहि’रपट्टिका सटरबाट होलसेल व्यापार हुन्छ भने भित्रका पसलबाट खुद्रा व्यापार हुन्छ । हरित कृषि सहकारीले सञ्चा’लन गरेको बजारमा होलसेल पसलहरु दर्ता भएका छैनन् । परिचय पाटी राखिएको छैन । खरिद बिक्री बिल’बिना कारोबार भइरहेको छ । नापतौ’लको प्रमाण पत्र पनि छैन ।
यसरी सञ्चा’लन गरिएकामध्ये आजबाट ३ वटा होलसेल पसलको कारोबार रोक्का गरिएको छ । महान’गरको उपभोक्ता हित संरक्षण समितिको अनु’गमन टोलीले महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायव निरी’क्षक विनोद बिक्रम बस्नेत, सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालको रोहबरमा, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागबाट लिखित रुपमा व्यवसाय सञ्चा’लन गर्ने अनुमति नलिएस’म्मलाई कारोबार रोक्का गरेको हो ।
यसरी रोक्का हुनेमा शालि’कराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार फर्म, ज्यो’तीनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमले सञ्चा’लन गरेको दर्ता हुन बाँकी होलसेल रहेका छन् । उलक स’ब्जी स्टोरमा आलुका बोराले छोपेर १३ बोरा प्याज भण्डार गरिएको थियो ।
प्या’जको भाउ बढेपछि कहाँबाट प्याज ल्याउने भनेर सोचिरहेका बेला कालीमाटीका व्यापारीले प्याज पठाइदिएको तीन’कुनेका व्यापारीको भनाइ छ । अनु’गमनमा उपभोक्ता अधिकार अनुसन्धान मञ्च, वाणिज्य आपूर्ति तथा उप’भोक्ता संरक्षण विभाग, स्थानीय प्रहरी, नगर प्रहरीका प्र’तिनिधि थिए ।
खबर हब बाट साभार
प्रतिकृया दिनुहोस्