Wednesday, April 14

लामो दुरीका रुटमा पनि बस चल्दै, यस्तो छ रुट

September 23, 2020 566

साझा याता’यातका लामो दूरीका बस आज बुधबारदेखि चल्दैछन् । कोरोना भाइर’सको संक्र’मण फैलिएका कारण ठप्प रहेको साझा यातायातका छोटो रुटहरुका बसहरु यसअघिबाटै संचा’नलनमा छन् ।

आज साँ’झदेखि बस सेवा सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महे’न्द्रराज पाण्डेले जानकारी दिनुभयो । सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यातायात सेवा संचा’लन गर्न अनुमति दिएसँगै केहि दिन अघिबाट गाडिहरु सं’चालनमा आइसकेका छन् ।

आजबाट सा’झाले काठमाडौं-पोखरा-कुस्मा-बाग्लुङका रुटका २ वटा र बुटवल-भैरहवा-सुनौलीका २ बसहरु संचाल’नमा ल्याइने साझा यातायातले जनाएको छ । यात्रूहरुको भाडा भने सरकारले तोकेको जस्तै सामान्य अव’स्थामा लाग्ने दरको दोब्बर हुने बताइएको छ ।

सा’झा यातायातमा गन्तव्य जाने तथा आउने यात्रुले ई सेवा अथवा साझा यातायातको कार्या’लयमा गएर टि’कट बु’किङ गर्न सक्नेछन् ।
News24nepal बाट साभार

प्रतिकृया दिनुहोस्