नेपाली रुपैया भन्नुको म’तलव एक अमेरिक डल’रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा वि’देशी मुद्राको कारो’बारको सुप’रिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
विनिमय दर भन्नाले ए’उटा मुद्राको अर्को मुद्रामा वि’नियम गर्दा प्रयोग हुने दरलाई बुझा’उँदछ । दुई मुद्रा वि’चको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्को’मा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा’लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।
उदाहरणको लागी नेपाल’मा अमेरिक डल’को विनि’मय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।
नेपालमा विदेशी मुद्रा’को विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागी विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १५० रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५४ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ । विनिमयदर विस्तृतमा..
प्रतिकृया दिनुहोस्