Sunday, September 24

भाइरल जन्तरे मामा र एलिना चौहानको यति मिठो गीत सार्व’जनिक (भिडियोसहित)

September 23, 2020 3395

नारायण गोपा’लको गीतहरु गाउदै सामा’जिक संजा’लमा निकै भिराल बने’का जन्तरे मामा अमित राईको नयाँ गीत सार्वजनिक भएको छ । राईको पहिलो गीत भने यस अघिनै सार्वज’निक भइस’केको छ ।

जन्तरे मामा भनेर चि’निने अमित कुमार राई र गायिका एलिना चौहानको ‘कोपिला जस्तो जोवन’ बोलको गित मंगलबार बे’लुका सार्वजनिक भएको छ । उमेरले बुढो भएपनि अझै सुरिलो आ’वाजका धनि राईलाई देश विदे’शबाट धेरैको माया मिलि’रहेको छ ।

‘कोपिला जस्तो जोवन’ युवा मन नेपाल ना’मक युटुब च्यानलबाट सो गित सार्वज’निक गरिएको हो । गीतमा कृष्ण उदा’सीको शब्द रहेको छ भने बादल लिम्बुले संगि’त दिएका हुन् ।

सो गीतमा जन्तरे मामा’सँगै छबि श्रेष्ठ, एलि’सा पोख्रेल र जमुना राईको मुख्य अ’भिनय रहेको छ । गीतको छाँयाकन इ’लाम र बिर्तामोडस्थित होटल हेभन्लीमा गरिएको छ । गीतको निर्मातामा भवन् आचार्य रहेका छन् भने निर्देशन विवेक हिङमा’ङले गरेका छन् ।

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्