September 23, 2020 1638
काठमाडौ नेपाली बजा’रमा बुधबार पनि सुन’को मुल्य घटेको छ । मंगलबा’र तोलामा ९५ हजार ५ सय रुपै’याँमा कोरो’बार भएको सुनको मुल्य आज १२ सयले घटेर प्रतितोला ९४ हजार ३ सय रुपै’याँमा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन’को मूल्य ९३ हजार ८ रुपैयाँ’मा कोरोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११९० रहेको महा’संघले जनाए’को छ ।
प्रतिकृया दिनुहोस्